New Bloggers in Town

Blogging सुरु गर्दा त म एक दमै नयाँ कुरा गर्न लग्या छु जस्तो लाग्याथ्यो अनी हाम्रा नेपाली दाजु भाई हरु ब्लगगिङ म एत्ती अग्गडी पुगि सक्नु भएको छ भन्ने थाहा नै थिएन । नेपाली Bloggers  हरु को भिड मा अर्को अेउटा blogger थपिएको छ। खै कत्ती ब्लग गरिन्छ त था छैन तर so far so good राम्रै चल्दै छ संसार भरी का साथी भाई हरु मेरो साईट भिजिट गरी दिनु भैइराछ and I am Enjoying it. I guess I will Keep Blogging then.

 

What did you think of this article?




Trackbacks
  • No trackbacks exist for this entry.
Comments
Page: 1 of 1
Page: 1 of 1
Leave a comment

 Enter the above security code (required)

 Name

 Email (will not be published)

 Website

Your comment is 0 characters limited to 3000 characters.