अमेरिकि देउसी हेर्नुस्
नेपाल बाट धेरै टाढा अ्एरिका मा केही साथी हरु ले देउसी अगृम रुप मा मनाउने बिचार गरेछ्न् र शनिबार को दिन पारेर देउसी खेलेछन् । देउसी निक्कै रमाइलो भएको जस्तो लागेर साथी हरु लाई यो भिडियो राखी दिएको छु । मन पर्यो भने कमेन्ट गरिदिनु होला नि त, नत्र भने मेरो तर्फ बाट पनि देउ सु रे


Comments